FAQs Complain Problems

७६/७७

नोबेल कोरोना भाइरस (COVID-19) रोकथामा स्थानीय यूवाहरु परिचालन

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले नोबेल कोरोना भाइरस अर्थात (COVID-19) रोकथाम तथा नियन्त्रण गर्न यस हिमाली गाउँपालिकासँग जोडिएका मुख्य सीमा तथा नाकाहरु वडा नं. १ मा मैतर्ना पुल, वडा नं. २ मा नुरीकाँद (काँडागाउँ), वडा नं. ३ मा मासपुर बड्डी साँघु र जौलीखोला, वडा नं.

हिमाली गाउँपालिकाका अति विपन्न नागरिकहरुको राहत वितरण नामावली विवरण

दस्तावेज: 

हिमाली गाउँपालिकाका नागरिकहरु काठमाण्डौमा राहत वितरणको नामावली विवरण

हार्दिक अपिल

विश्व महामारिकाे रुपमा फैलिएकाे काेभिड १९ काेरना भाइरसले विश्वलाइनै आकंतिक बनाइरहेकाे यहाँहरु सबैलाइ अवगतनै  छ । उत्त भाइरसबाट बच्नकालागि आपतकालीन परेका  मानवलाइ सहयाेग गर्नु आपदमा परेकाे बेला उद्धार गर्नुनै मानविय धर्म हाे । यस कुरालाइ मध्यनजर गर्दै बाजुरा जिल्ला हिमाली गाउँपालिका ले यस

नोबेल कोराना भाईरस (COVID-19) विरुद्ध लड्न हिमाली गाउँपालिकाले गर्‌यो स्वास्थ्य कर्मचारीहरुको व्यवस्था ।

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारीलाई नियुक्ति गरेको छ । भौगोलिक विकटता तथा पिछडिएको क्षेत्रमा पर्ने  बाजुरा जिल्लाको हिमाली गाउँपालिका हुम्ला जिल्ला, मुगु जिल्ला र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो ।