Submitted on: Fri, 03/20/2020 - 10:03
विश्व स्वास्थ्य सङ्क्रमणलाई विश्वव्यापी महामारीको रुप घोषणा गरिसकेको यहाँहरुलाई सर्वविदितै छ । उसो त विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हाम्रो देशलाई पनि सङ्क्रमणको उच्च जोखिममा राखेको छ । स्थानीय सरकारले उक्त भाईरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजना बनाई लागि परेको जानकारी गराउँदै न