FAQs Complain Problems

हिमाली गाउँपालिकाको अत्यन्त जरुरी सूचना

श्री सम्बन्धित सबैका लागि ।

                              उपरोक्त सम्बन्धमा विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस अर्थात् (COVID-19) विरुद्ध रोकथाम तथा नियन्त्रणका लागि देश भर पूर्णरुपमा लकडाउनको अवस्था रहेकाले प्रत्येक वडाबाट छनौट भई आएका अति विपन्न नागरिकहरुलाई प्रथम चरणको राहत वितरण गरिने भएकाले विहान बेलुका छाक टार्न समस्या भएका नागरिकहरुले आफ्नो वडा कार्यालयमा गई असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ को अनुसूची २ को फारम भरी छिटो भन्दा छिटो राहत प्राप्त गर्न हुन सम्बन्धित सबैका लागि यी सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: