FAQs Complain Problems

हिमाली गाउँपालिकाको अपिल

विश्व स्वास्थ्य सङ्क्रमणलाई विश्वव्यापी महामारीको रुप घोषणा गरिसकेको यहाँहरुलाई सर्वविदितै छ । उसो त विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हाम्रो देशलाई पनि सङ्क्रमणको उच्च जोखिममा राखेको छ । स्थानीय सरकारले उक्त भाईरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजना बनाई लागि परेको जानकारी गराउँदै नआत्तिन, अत्याउन तर उच्च सावधानी अपनाउन सम्पूर्ण महानभावहरुमा पनि हार्दिक अपिल गर्दछौ ।

आर्थिक वर्ष: