FAQs Complain Problems

घरनक्सा पास

लाग्ने समय: 
२१ दिन
जिम्मेवार अधिकारी: 
ईन्जिनियर
सेवा दिने कार्यालय: 
गाउँपालिका कार्यालय (भुमि व्यवस्थापन तथा भवन नियमन शाखा)
सेवा शुल्क: 
गाउँपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको  प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
  • गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
  • गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन  बाट
  • खरिद गर्नु पर्ने
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)