FAQs Complain Problems

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

हिमाली गाउँपालिकाले आ.व.२०७६।०७७ को निर्माण हुने बोल्ढीक धिम-पाँडी सडक, कुवाडी बिच्छ्याँ सडक, कुवाडी जल विद्युत र भवानी मा.वि.को निर्माण कार्यको लागि  मिति २०७७।०१।२२ गते बोलपत्र सूचना प्रकाशित गरेको थियो ।  मिति २०७७।०२।२० गते बोलपत्रदाताहरुबाट आवेदनहरु परी मिति २०७७।०२।२१ गते सबै बोलपत्रदाताहरुको फर्म खुल्ला गरी स्वीकृत बोलपत्रदाताहरुको आशय पत्र जारी गरेको  सूचना सम्बन्धित सबैलाई जानकारी गराईन्छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: