FAQs Complain Problems

हिमाली गाउँपालिकाअत्यन्त जरुरी सूचना

हिमाली गाउँपालिकाद्धारा सबैमा अनुरोध ।

हाल विश्वभरी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस रोगसँग लड्न देशव्यापीरुपमा लकडाउन भएको बेला  हिमाली गाउँपलाकिाले आफ्ना नागरकिहरुहरुलाई सुरक्षित सरहन आग्रह गरेको बेला नेपाल सरकारले आफ्ना नागरिकहरुलाई आफ्नै स्थानमा लैजान निर्देशन दिएको छ । त्यसकारण हिमाली गाउँपालिकाले पनि यसलाई स्वीकार गरेको छैन तर अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित रहन र सुरक्षित साथ यस पालिकासम्म आउनका लागि निम्न व्यक्तिहरुसँग र्सर्म्पक राख्न अनुरो छ । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार देशभरी लकडाउन भएका बेला सबै नागरिकहरुलाई यस गाउपालिकामा आउन चाहने व्यक्तीहरुलाई समयमा नै सर्म्पर्क राख्न अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: