FAQs Complain Problems

समाचार

हिमाली गाउँपालिकाको एक महत्वपुर्ण पर्यटकीय क्षेत्र साइपाल हिमालको सुन्दर द्धश्य देखिने "रानीसैन" हिमाली गाउँपालिकाको वडा नं. ३ मा र‍हेको छ ।

Read More

हिमाली गाउँपालिकाको धुलाचौर देखी स्वामिकार्तिक गाउँपालिकाको पिलुचौर सम्म Rafting संचालममा रहेको छ ।

Read More

हिमाली गाउँपालिकाको वडा नं. ६ मा रहेको धुलाचौर बजार जहाँ पालिकाको भवन रहेको छ

Read More

हिमाली गाउँपालिका हुदै पर्यटकीय क्षेत्र मुगु रारा सम्म जोडने एक महत्वपुर्ण सहायक पुल "बेली ब्रिज"

Read More

No front page content has been created yet.

संक्षिप्त परिचय

"स्वास्थ, शिक्षा, कृषि, जडिवुटी, पर्यटन र पुर्वधार,
औद्योगिकरण, सुशासन र समृद्धि हिमालीको आधार"

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ कि.मी. टाढा उत्तर-पूर्वी दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग कि.मी. रहेको छ। गाउँपालिका भौगोलिक अवस्थितिका हिसाबले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड उत्तरदेखि ३० डिग्री १२ मिनेट १५ सेकेन्ड उत्तर सम्म र ८१ डिग्री ०५ मिनेट ४० सेकेन्ड पूर्वदेखि ८१ डिग्री ४८ मिनेट ३० सेकेन्ड पूर्व सम्म फैलिएको छ।

Himali (Nepali: हिमाली गाउँपालिका) is a rural municipality in Bajura District in the Sudurpashchim Province of Nepal. It was formed in March 2017, when Government of Nepal announced 744 local level units in line with the Constitution of Nepal 2015.[3] It lies in the northern region of Bajura District and is also considered to be the remote place of this district.
It is formed by merging previous VDCs named Bichhiya, Rugin and ward no. 1 to 7 of Baddhu VDC.[4] There is snowfall throughout the year in this region.
Himali Rural Municipality has an area of 830.33 square kilometres (320.59 sq mi) and the population of this municipality is 9,214. It is the second smallest rural municipality of Bajura district in terms of population. It is divided into 7 wards and the headquarter of this newly formed municipality is situated at Dhulachaur.

बाजुरा हिमाली गाउँपालिका

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9858021521
उपाध्यक्ष
9866819514

कर्मचारी

नि प्रमुख प्रशासकीय अधिकृत
9848555523
rajbdrbhandari781@gmail.com
सूचना प्रविधि अधिकृत
9766914505
ito.himalirulmun@gmail.com , jayendramalla40@gmail.com