हिमाली गाउँपालिकाले आ.व.२०७६।०७७ को निर्माण हुने बोल्ढीक धिम-पाँडी सडक, कुवाडी बिच्छ्याँ सडक, कुवाडी जल विद्युत र भवानी मा.वि.को निर्माण कार्यको लागि मिति २०७७।०१।२२ गते बोलपत्र सूचना प्रकाशित गरेको थियो । मिति २०७७।०२।२० गते बोलपत्रदाताहरुबाट आवेदनहरु परी मिति २०७७।०२।२१ गते सबै बोलपत्रदाताहरु