समाचार
काठमाण्डौ राहत वितरणको लागि सम्पर्क व्यक्तीहरु
हिमाली गाउँपालिकाले विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोग विरुद्ध लड्न देशले बन्दाबन्दी गरेको अवस्थामा मिति २०७७ साल बैशाख १६ गते गाउँ कार्यपालिकाको बैठकले जिल्ला बाहिर रहेका नागरिकहरुलाई राहत वितरण गर्ने निर्णय अ गरेको छ ।
जस अनुसार जिल्ला बाहिर हरेका नागरिकहरुलाई समयमा नै सम्पर्क राख्न सम्बन्धित सबैलाई जानकारी छ ।