समाचार
करार पदपूर्ती सम्बन्धी सूचना ।
COVID- अस्थायी अस्पताल संचालन सम्बन्धि मार्गदर्शन २०७७ का आधारमा यस हिमाली गाउँपालिका अन्तरगत संचालन गर्नुपर्ने कोभिड १९ अस्पताल संचालन गर्नको लागि र नयाँ स्थापना हुने प्रयोगशालाको लागि आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारी करार सेवामा लिई सेवा संचालन गर्नुपर्ने भएकोले समयमा नै सम्पर्क राखौ ।