समाचार
विवाह दर्ता
लाग्ने समय:
सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क र ३५ दिन पछी आएमा रु ५०/-
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
नमुना फाराम तथा अन्य: