बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धीत सबैलाई ।
हिमाली गाउँपालिकाले विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोग विरुद्ध लड्न देशले बन्दाबन्दी गरेको अवस्थामा मिति २०७७ साल बैशाख १६ गते गाउँ कार्यपालिकाको बैठकले जिल्ला बाहिर रहेका नागरिकहरुलाई राहत वितरण गर्ने निर्णय अ गरेको छ ।