FAQs Complain Problems

सूचना तथा समाचार

हार्दिक अपिल

विश्व महामारिकाे रुपमा फैलिएकाे काेभिड १९ काेरना भाइरसले विश्वलाइनै आकंतिक बनाइरहेकाे यहाँहरु सबैलाइ अवगतनै  छ । उत्त भाइरसबाट बच्नकालागि आपतकालीन परेका  मानवलाइ सहयाेग गर्नु आपदमा परेकाे बेला उद्धार गर्नुनै मानविय धर्म हाे । यस कुरालाइ मध्यनजर गर्दै बाजुरा जिल्ला हिमाली गाउँपालिका ले यस

नोबेल कोराना भाईरस (COVID-19) विरुद्ध लड्न हिमाली गाउँपालिकाले गर्‌यो स्वास्थ्य कर्मचारीहरुको व्यवस्था ।

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारीलाई नियुक्ति गरेको छ । भौगोलिक विकटता तथा पिछडिएको क्षेत्रमा पर्ने  बाजुरा जिल्लाको हिमाली गाउँपालिका हुम्ला जिल्ला, मुगु जिल्ला र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो ।

हिमाली गाउँपालिकाको अपिल

विश्व स्वास्थ्य सङ्क्रमणलाई विश्वव्यापी महामारीको रुप घोषणा गरिसकेको यहाँहरुलाई सर्वविदितै छ । उसो त विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हाम्रो देशलाई पनि सङ्क्रमणको उच्च जोखिममा राखेको छ । स्थानीय सरकारले उक्त भाईरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजना बनाई लागि परेको जानकारी गराउँदै न

Pages