सुदूरपश्चिम प्रदेशमा पर्ने एक हिमाली जिल्ला हो; बाजुरा । यहाँका मध्य पहाडी, उच्च पहाडी र हिमाली भू–भागको संगम हो; हिमाली गाउँपालिका । भौगोलिक हिसावले यो गाउँपालिका बाजुराकै सबैभन्दा ठूलो स्थानीय तह हो । जिल्लाको उत्तरी भेगमा रहेको यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साविकका बिच्छयाँ, रूगीन