FAQs Complain Problems

चन्द्रा देवी बुढा

टोल: 
धिम
फोटो: 
मोबाईल: 
९८६५८९२३१५
लिङ्ग: 
महिला
आमाको नाम: 
मरु भण्डारी
बाबुको नाम: 
कृतिसिंह भण्डारी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
विष्णु बहादुर बुढा
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
आधारभुत तह (कक्षा १ देखि ८ सम्म)
अध्ययनको विषय: 
None
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
बाजुरा
प्रदेश: 
सुदुरपश्चिम प्रदेश
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
बडिमालिका धिम बाजुरा
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

नेपाली काँग्रेसमा राजनीतिक पाटी आस्थावान महिला नेत्री चन्द्रा देवी बुढा । जिल्ला कार्य समिति महिला संघ बाजुरा कि सदस्य पदका क्रियाशिल हुन । स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली काँग्रेसको रुख चिन्ह लिई हिमाली गाउँपालिकाको उपाध्याक्ष पदमा अत्यधिक बहुमतले विजयी हुनु भयो । हाल हिमाली गाउँपालिकाको उपाध्यक्ष पदमा कार्यावहक हुनु भएको छ । 

जन्म मिति (वर्ष): 
२०३१
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१०