FAQs Complain Problems

समाचार

हिमालीमा नि:शुल्क आखा शिविर सम्पन्न ७ सयबढि बिरामीको उपचार,शिविर सम्पन्न भैसकेपछि हिमाली गाउँपालिका अध्यक्ष गिबिन्द बहादुर मल्ल वृद्ध अवस्था पहिलेको र अहिले आँखा अप्रेसन गरिसकेपछि कस्तो खालको अवस्था बुझ्न शिविर अन्तिममा आफै स्थलगत हेरफेर गर्न जानुभएको छ ।