FAQs Complain Problems

समाचार

हिमाली गाउँपालिका र कादुरी एग्रीकल्चरल एड एशोसियशन ब्रिटिश गोर्खाज नेपालको आर्थिक सहयोगमा कुल १०० किलो छेमता भएको नातिखोला लघु जल विद्युत योजना निर्माण भई उक्त लघु जल विद्युत योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।