FAQs Complain Problems

हिमाली गाउँपालिकाको वृत्तचित्र (Documentary Himali Rural Municipality)

यस वृत्तचित्रमा हिमाली गाउँपालिकाले पाँच वर्षमा सम्पन्न गरेका कामहरु प्रस्तुत गरिएको छ । साथै यहाँकाे रहन सहन, कला सस्कृति, प्राकृतिक साैन्दर्य विकास र सम्भावनाका पक्षहरू पनि देखाइएको छ । यँहा संगै राखिएको लिंकमा (https://www.youtube.com/watch?v=rT6fgX2UGFg) थिचेर तपाईहरुले हिमाली गाउपालिकाको वृत्तचित्र हर्न सक्नु हनेछ ।

सुदूरपश्चिम प्रदेशमा पर्ने एक हिमाली जिल्ला हो; बाजुरा ।  यहाँका मध्य पहाडी, उच्च पहाडी र हिमाली भू–भागको संगम हो; हिमाली गाउँपालिका । भौगोलिक हिसावले यो गाउँपालिका बाजुराकै सबैभन्दा ठूलो स्थानीय तह हो । जिल्लाको उत्तरी भेगमा रहेको यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साविकका बिच्छयाँ, रूगीन र बाँधु गाविसका १ देखि ७ सम्मका वडाहरू गाभेर बनाइयो भने यहाँको अधिकांश क्षेत्र हिमाली भू–भाग रहेको र प्राय हिमपात भइराख्ने हुनाले यस गाउँपालिकाको नाम हिमाली गाउँपालिका राखियोे । तल राखिएको लिंकमा गएर गाउँपालिकाकाे वृतचित्र हेर्न सक्नु हुनेछ ।

https://www.youtube.com/watch?v=rT6fgX2UGFg&t=155s 

आर्थिक वर्ष: