समाचार
सूचना ! सूचना !! सूचना !!!
उपरोक्त सम्बन्धमा यस हिमाली गाउँपालिकाको मिति 2077।06।05 गते गाउँ शिक्षा समितीको निर्णय अनुसार तपशिल बमोजिमको तह र संख्यामा गाउँपालिका स्वयमसेवक शिक्षक आवश्यक परेको हुँदा दोब्बर दस्तुरमा सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।